डोको बुन्दै

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७, चिमखोलास्थित पात्लेखेतमा डोको बुन्दै स्थानीयवासी । डोकाको नामले चिमखोला प्रख्यात छ । यहाँ बनेको डोको उपहारको रुपमा प्रवास लैजाने  चलन रहेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया