काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैंया ९७ पैसा तय गरेको छ भने बिक्रीदर १२१ रुपैंया ५७ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १३३ रुपैंया ६७ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ३३ पैसा रहेको छ ।
प्रतिक्रिया