सांस्कृतिक भेषभूषामा युवती

३ बर्ष अगाडि

तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा सांस्कृतिक भेषभूषामा सजिएका युवती । जिल्लामा हुने कार्यक्रमहरुमा युवायुवतीले सांस्कृतिक भेषभूषासहित प्रदर्शन गर्ने गरेका छन् ।तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया