डोको बुन्दै स्थानीय वृद्ध

३ बर्ष अगाडि

सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै स्थानीय वृद्ध । जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइने डोको घरायसी सामान बोक्न प्रयोग गरिन्छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया