अम्रिसो सिमल्दै

३ बर्ष अगाडि

बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका स्थानीय किसान कूचो बनाउन अम्रिसोको फूल सिमल्दै । अम्रिसो घाँससँगै कूचो बनाउन प्रयोग हुन्छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया