३५० मिटर लामो निर्माणाधीन झोलुङ्गेपुल

४ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौर र बागलुङ नगरपालिका–४, कुडुले जोड्ने ३५० मिटर लामो निर्माणाधीन झोलुङ्गेपुल । 

यो पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमै आवतजावत गर्न सकिने छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया