मलेसियास्थित नेपाली दूतावासले नेपाली कामदारको मागपत्र प्रमाणीकरण रोक्यो, रोजगारदाता असन्तुष्ट

३ बर्ष अगाडि

काठमाडौं- मलेसियास्थित नेपाली दूतावासले नेपाली कामदारको मागपत्र प्रमाणीकरण रोकेकोमा मलेसियाका रोजगारदाताहरु असन्तुष्ट बनेका छन् । 

सन् २०२० देखि बन्द रहेको मलेसिया रोजगारको मागपत्र मलेसियास्थित नेपाली दूतावासले गत माघ २८ गतेदेखि प्रमाणीकरण गर्न  शुरु गरेकोे थियोे । 

करिब तीन वर्षदेखि रोकिएको डिमाण्ड एटेस्टेशनको कार्य शुरूवात भएको डेढ महिना नपुग्दै प्राविधिक कारण भन्दै पुनः रोकिँदा रोजगारदाताहरू दूतावास असहयोगी बनेको निष्कर्ष निकाल्दै असन्तुष्ट बनेको बताइएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया