काठमाडौं - म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–३, वारीबेनीस्थित कालीगण्डकी नदी किनारमा पर्खाल निर्माण गरिँदै ।
वारीबेनी बजार संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले कम्पोजित पर्खाल निर्माण गर्न लागेको हो । तस्बिर : रासस
प्रतिक्रिया