कुरिलो खेती, दैनिक १०० केजी उत्पादन

३ बर्ष अगाडि

काठमाडौं - कुरिलो टिप्दै दमक–३ स्थित योङहाङ एग्रो फार्मका किसान । युवा उद्यमी नारायण योङहाङ,विष्णुप्रसाद पोख्रेल र प्रकाश भण्डारी मिलेर सञ्चालन गर्नुभएको फार्ममा दैनिक १०० केजी कुरिलो उत्पादन हुँदै आएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया