काठमाडौं - मन्त्रिपरिषदको बैठक आज बस्दैछ । अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एआईजी नियुक्ति गर्ने सम्भावना रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसहित बाँकी केही स्थानमा नियुक्तिको सम्भावना रहेको स्रोतले जानकारी दियो ।
प्रतिक्रिया