विद्यालय पुनःनिर्माण

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको  घ्यासीखर्कमा पुनःनिर्माण भएको रितुङ माध्यमिक विद्यालयको भवन । 

रघुगङ्गा नदीले विद्यालय बगाएपछि सबै पूर्वाधार पुनःनिर्माण गरिएको हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया