आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाए, कुनको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार हरियाली छाएको छ । आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ४०.६८ अंकले बढेर २५६८.२५ को बिन्दुमा पुगेको हो ।

४०.६८ अंकले बढेको बजारमा इमर्जिङ नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु. १ हजार ११३.५० पुगेको छ ।

यस्तै,राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य रु.१ हजार १९९.६० र नेष्डो समृद्धि लघुवित्तको  रु.९५९.८० पुगेको छ ।

यसैगरी, अन्य कुनको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया