काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सञ्चालक सुनिल कुमार न्यौपानेले सञ्चालक पदबाट राजिनामा दिएका छन् ।
आफ्नो ब्यक्तिगत कारण देखाई न्यौपानेले सञ्चालक पदबाट राजिनामा दिएका हुन् ।
कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।
प्रतिक्रिया