तातोपानी कुण्ड पानीविहीन

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँको पुछारमा रहेको रघुगङ्गा नदीको किनारामा पानीविहीन तातोपानी कुण्ड । 

वर्षाको समयमा रघुगङ्गामा आएको बाढीले कुण्डमा क्षति पु¥याएपछि यो कुण्ड पानीविहीन भएको हो । तस्बीर : रासस


 

३ बर्ष अगाडि

प्रतिक्रिया