प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य

४ बर्ष अगाडि

काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् ।

यसअघि कम्पनीको संचालक समितिको अध्यक्ष तथा संचालकमा रहेका डा. आत्माराम घिमिरेले चैत १६ गतेदेखि लागू हुनेगरी सुभाष अमात्य अध्यक्षमा नियुक्त भएका हुन् । 

यसअघि कम्पनीको संचालक समितिको अध्यक्ष तथा संचालकमा रहेका डा। आत्माराम घिमिरेले चैत १६ गते लागू हुनेगरी राजिनामा दिएकोमा सोही मितिमा बसेको संचालक समितिको बैठकले अध्यक्षमा अमात्यलाई चयन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया