सुकाउन राखिएको घैंटा

४ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका–१२ मा कुमालेले सुकाउन राखेको माटाका घैंटा । 

आजभोली प्लाष्टिका भाँडाकुँडा बढी प्रयोग हुन थालेपछि माटाका भाँडा प्रयोगमा कमी आउन थालेको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया