इमर्जिङ नेपालको शेयरमूल्य ११ सय माथि,प्रतिकित्ताको मूल्य १० प्रतिशतले वृद्धि

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन(बुधबार) पनि नेपाल स्टक एक्सेन्च (नेप्से) मा इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै शेयरमूल्यमा सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.१०१.२० ले बढेर रु.१ हजार ११३.५० पुगेको छ ।

यो समाचार तयार पर्दा मार्केट डेपमा ९२ हजार ४५९ कित्ता खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया