काठमाडौं - म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानमा तानमा कपडा बुन्दै गरेका महिला । मालिका गाउँपालिकाले आयोजना गरेको एकमहिने सल बुनाइ तालिम लिएपछि यहाँका महिलाले तानमा कपडा बुन्न थालेका हुन् । तस्वीर : रासस
प्रतिक्रिया