विद्यालयमा किवी खेती

३ बर्ष अगाडि

काठमाडौं - बागलुङको काठेखोला गाउँपालिका–४, तङ्ग्रामस्थित धारा माध्यमिक विद्यालय परिसरमा गरिएको किवी खेती स्याहार्दै सोही विद्यालयका छात्रा । विद्यालयले तीन वर्षअघिदेखि व्यावसायिक रुपमा किवी खेती गर्दै आएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया