भत्किन थाले पुराना घर

३ बर्ष अगाडि

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँमा भत्किएका पुराना घर । घरमुली सहरमा बसाइँ सरेपछि यस्ता परम्परागत पुराना घरहरु संरक्षणका अभावमा भत्किन थालेका छन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया