सरकारले क्याबिनेटका निर्णय गोप्य राख्ने भयो

७ बर्ष अगाडि

काठमाडौं– सरकारले महत्वपूर्ण निर्णयहरु तत्काल सार्वजनिक नगर्ने भएको छ ।  महत्वपूर्ण र आन्तरिक सुरक्षासम्बन्धी निर्णय सरकारले अबदेखि २४ घण्टासम्म गोप्य राख्ने र त्यसपछि आवश्यकताअनुसार सम्प्रेषण गर्ने प्रधानमन्त्रीका  सूचना सम्प्रेषक रामशरण बजगाईँले  जानकारी दिए । 
उनका अनुसार अन्य जनसरोकारका वियष भने निर्णय हुँदासाथ  सरकारका प्रवक्तामार्फत जानकारी गराइने छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया