काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्यमा पनि सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेसंगै शेयरमूल्यमा सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.९९.१० ले बढेर रु.१ हजार ९०.६० पुगेको छ ।
यो समाचार तयार पर्दा मार्केट डेपमा १ लाख ४० हजार ६४३ कित्ता खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया