कारोबार सुरु भएको २ मिनेटमै इमर्जिङ नेपालको शेयरमूल्य १०%ले वृद्धि, प्रतिकित्ताको मूल्य १ हजार माथि

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको २ मिनेटमै इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै शेयरमूल्यमा सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.९२ ले बढेर रु.१ हजार १२.३० पुगेको छ ।

यो समाचार तयार पर्दा मार्केट डेपमा ३ लाख २३ हजार ३९८ कित्ता खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया