फुल्चोकीमा यसकारण हराउँछन् मानिस

७ बर्ष अगाडि

ललितपुर–फुल्चोकी घुम्न गएका पुसमा मात्रै दुई टोली हराए । माघ ६ मा १६ जनाको एउटा जम्बो टोलीले नै बाटो बिरायो ।  ०७२ पुसमा विशालनगरका २० वर्षीय श्रीयन्स खत्रीको भीरबाट लडेर मृत्यु भयो । 
प्रहरीको तथ्यांकअनुसार फुल्चोकीमा हराउने क्रम बढ्दो छ । 
यहाँ हराउने विभिन्न कारणमध्ये छाटो दूरीको बाटो प्रयोग मुख्य रहेको अधिकांश हराउनेको अनुभव रहेको छ ।  आजको कान्तिपुर दैनिकले विस्तृतमा खबर छापेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया