यस्तो छ आजको विनिमयदर, अमेरिकीदेखि अष्टेलियन डलरको खरिदबिक्रीदर कति ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२१ रुपैंया ५६ पैसा तोकेको छ भने बिक्रीदर १२२ रुपैंया १६पैसा तय गरेको छ ।

यस्तै,एक युरोपियन युरोको खरिददर १३४ रुपैंया ४६ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया १२ पैसा रहेको छ । 

राष्ट्र बैंकका अनुसार अष्टेलियन एक डलरको खरिददर ९१ रुपैंया ४२  पैसा रहेको छ भने बिक्री दर ९१ रुपैंया ८७ पैसा रहेको छ ।

यसैगरी, अन्य कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया