हस्तकलाका सामग्री प्रदर्शनी

३ बर्ष अगाडि

वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीले बनाएका हस्तकलाका सामग्रीको नेपालगञ्जमा प्रदर्शनी । तीनदिने श्यामानन्द वृहत एकल कला प्रदर्शनीको मंगलबार समापन हुँदैछ । तस्वीरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया