धानको बीउ काढ्दै किसान

३ बर्ष अगाडि

चैतेधान रोप्न धानको बीउ काढ्दै तनहुँको व्यास नगरपालिका–१ अम्रेनीका किसान । जिल्लाका विभिन्न ठाउँका कृषक यतिबेला धान रोप्न व्यस्त छन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया