इसिजी सेवा उद्घाटन

३ बर्ष अगाडि

काठमाडौं - सुुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्का सोमबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा इसिजी सेवा उद्घाटन गर्दै । 

उक्त स्वास्थ्य चौकीलाई प्रदेश सरकारले भिडियो एक्सरे, इसिजीलगायत स्वास्थ्य उपकरण प्रदान गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया