काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक डा. भरत कुमार थापाले पदबाट राजिनामा दिएका छन् ।
चैत १३ गतेदेखि लागू हुने कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया