विन नेपाल लघुवित्तले घोषणा गर्‍यो ११ प्रतिशत बोनस, लाभांश कति ?

४ बर्ष अगाडि

काठमाडौं - विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११.५प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ११ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया