नेष्डो समृद्ध लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसा

४ बर्ष अगाडि

काठमाडौं - स्पेशल प्रि ओपन सेसनमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ । उक्त सेसनमा लघुवित्तको शेयर प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो ।

नेप्सेले लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि न्युनतम २६० रुपैयाँ ८४ पैसादेखि ७८२ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो । सोही कारोबार रेन्जमा रही यस दिन लघुवित्तको पहिलो कारोबार भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया