खोलामै मोटर सरर....

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला गाउँदेखि पात्लेखेत गाउँ जाने सडक खण्डअन्तर्गत बगरखोलामा जोखिम मोलेर मोटरसाइकल चलाउँदै यात्रु । पक्की पुल नहुँदा यहाँ खोलामै सवारी साधन वारपार गराउनुपर्ने बाध्यता छ । तस्वीर : रासस


 

३ बर्ष अगाडि

प्रतिक्रिया