काँग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

७ बर्ष अगाडि

काठमाडौं– शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।

संसद बैठकमा कांग्रेसको अवरोध र नाराबाजीका बीच राष्ट्रिय चिकित्साशास्त्र विधेयक पारित गरेको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया