सेञ्चुरी बैंकको २२ लाख ९७ हजार बढि कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

४ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । 

कम्पनीको २२ लाख ९७ हजार ६८३.८८ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । कम्पनीको साधारणले पारित गरेको प्रस्ताव अनुसार कम्पनीको शेयर संरचना परिवर्तन गरिएको हो । 

अब कम्पनीको शेयर संमरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) कायम भएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया