काठमाडौं - बन्दिपुर गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा आइतबार वितरण गरिएको मिनी टिलर लिँदै किसानहरु ।
गाउँपालिकाले एक्काइस वटा मिनी टिलर, बीस वटा कुटानी पिसानी, पाँच वटा घाँस काट्ने मेशिन र तीन वटा स्टेलगायत ५२ थान मेशिन वितरण गरेको हो ।
गाउँपालिकाको रु १४ लाख र किसानको रु १४ लाख गरी कूल रु २८ लाखको लागतमा उक्त सामाग्री वितरण गरेको हो । तस्वीर : रासस
प्रतिक्रिया