काठमाडौं - हलेसी तुवाचुङ नगरपालिकाको छालाकु खोलामा पानी भर्दै स्थानीय वृद्ध । सुख्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीय बासिन्दा वर्षौँदेखि यही खोलाको पानी उपभोग गर्दै आएका छन् । तस्वीर : रासस
प्रतिक्रिया