सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण

४ बर्ष अगाडि

काठमाडौं, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ ।  

बैंकको २२ लाख ९७ हजार ६ सय ८३.८८ कित्ता संस्थापक शेयर साधारण सेयरमा परिणत गरिएको हो ।  यो सँगै अब बैंकको संस्थापक र साधारण शेयरको संरचना ५१स्४९ को अनुपात कायम भएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया