अपि पावरसहित यी कम्पनीको कारोबार उच्च, कुनको कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक ४१.४३ अंकले घटेर २५७२.२३ को बिन्दुुमा पुगेको छ ।

आज अन्तिम समयसम्म कारोबारमा आएका २३२ वटा कम्पनीको ८९ करोड २३ लाख ०१४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

यस्तै,गुराँस लाइफ इनस्योरेन्स कम्पनीको १७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट इन्स्योरेन्सको १६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १६ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया