उच्च अंकले घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक,कुन कम्पनीको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक ४१.४३ अंकले घटेर २५७२.२३ को बिन्दुुमा पुगेको छ ।

आज उच्च अंकले घटेको बजारमा जीवन विकास लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु. ३ हजार ३०० पुगेको छ ।

यस्तै,इमर्जिङ नेपाल र राष्ट्र जनउत्थान लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । इमर्जिङ नेपालको शेयरमूल्य रु.८३६.७० पुगेको छ भने राष्ट्र जनउत्थानको शेयरमूल्य रु.९०१.४० पुुगेको छ ।

यसैगरी, अन्य कुन कम्पनीको शेयरमूल्य कतिले बढ्यो ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया