अब जाल्पा सामुदायिक लघुवित्तको सेयरसम्बन्धी सम्पूर्ण कारोबार प्रभु क्यापिटलले गर्ने

४ बर्ष अगाडि

काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

जाल्पा सामुदायिक लघुवित्तको सञ्चालक समितिको निर्णयअनुसार प्रभु क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो । 

अब जाल्पा सामुदायिकको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्नेलगायतका सम्पूर्ण कार्यहरु प्रभु क्यापिटलले गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया