काठमाडौं - महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४, सुगा गाउँमा बोक्सी भन्दै प्रताडित गरिएको स्थानीय सुकमरिया देवीलाई जलेश्वर नगरपालिकाकी उपमेयर मुनचुन देवीले सहयोग स्वरुप नगरपालिकाको तर्फबाट रु १५ हजारको चेक हस्तान्तरण गर्दै । तस्वीर : रासस
प्रतिक्रिया