काठमाडौं - म्याग्दीको बेनी बजारको सडकमा सडक वारपार गर्ने जेब्रा क्रस बनाउँदै नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाका कार्यकर्ता र ट्राफिक प्रहरी ।
बेनी बजारको यातायात र ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा जेब्रा क्रस बनाएका छन् । तस्वीर : रासस
प्रतिक्रिया