हिउँदे तरकारी उत्पादन

३ बर्ष अगाडि

काठमाडौं - दक्षिणी रसुवाको उत्तरगया गाउँपालिका वडा नं ५ बनुवाका गाउँ निवासी खिलप्रसाद आचार्यले रोपेको नमूना करेसाबारी । 

प्राङ्गारिक मलबाट उत्पादन गरिएको विषादिरहित विविध प्रकारका तरकारीले आक कृषक सामु खेतीमा जागरण ल्याएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया