काठमाडौं - सिजन मिडियाद्वारा आयोजना गरिएको लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल–२०२२ को उपाधि मन्जु डोटेललाई । फष्ट रनरअप निरु सिंह, सेकेण्ड रनरअप दुर्गा लामिछाने, थर्ड रनरअप सावित्री पाण्डे र फोर्थ रनरअप सिता पाण्डे भएका छन् । तस्वीर : रासस
प्रतिक्रिया