सडक अबरुद्ध

३ बर्ष अगाडि

कलुवापुर–बेलौरी सडक खण्डको कलुवापुर चौराहमा शनिबार सडक अबरुद्ध गर्दै स्थानीय । निर्माणाधिन सडकमा उड्ने धुलोका कारण सवारी साधन सञ्चालन गर्न कठिनाई हुन थालेपछि व्यवसायीहरुले सडक अबरुद्ध गरेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया