काठमाडौैं - काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पर्यटन प्रबद्र्धनार्थ शनिबार पनौती नगरपालिका–१ फुल्चोकी डाँडाबाट २ नम्वर वडास्थित कुशादेवी नानीडाँडासम्म आयोजना गरेको ‘‘फुल्चोकी टावर माउन्टेनबाइक ट्रेल’’मा साइक्लिङ गर्दै राइडरहरु ।
छ किलोमिटर दूरीमा आयोजित साइक्लिङमा नेपाल, क्यानाडा र भारतका करिव दुई सय राइडरको सहभागिता रहेको थियो । तस्वीर : रासस
प्रतिक्रिया