काठमाडौं - पाल्पाको तानसेन नगरपालिका–५, बतासेडाँडामा अतिक्रमण गरी बनाइएका घर,टहरा भत्काइँदै ।
ढुङ्गाखानी क्षेत्र तानसेन तम्घास सडकको दायाँ–बायाँतर्फको भू्–भाग रातारात अतिक्रमण गरी बनाइएका १३ वटा टहरा डिभिजन वन कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा भत्काएको हो । तस्बिर : रासस

प्रतिक्रिया