काठमाडौं - म्याग्दीको रघुगंगा गाउँपालिका–४ को अजिङ्गर भीरमा सडक मर्मत गरिँदै । वडा नम्बर ४, ७ र ८ लाई सडक सञ्जालले जोड्ने यो सडकखण्ड स्तरोन्नती भैरहेको छ । तस्वीर : रासस
प्रतिक्रिया