नदीको कटान रोक्न बाँध निर्माण

३ बर्ष अगाडि

काठमाडौं - पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको सितापुरीस्थित सडकखण्डमा हुने नदीको कटान रोक्न बाँध निर्माण गरिँदै । 

बर्षाद्का समयमा सडक किनारका खोलाखोल्सीबाट आउने बाढीले सडकखण्डको कटान धेरै हुने भएकाले जोखिम क्षेत्रमा बाँध निर्माण गर्न थालिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया