जोशी हाइड्रोपावरको अध्यक्षमा गंगा प्रसाद जोशीलाई नियुक्त

४ बर्ष अगाडि

काठमाडौं,  जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले संचालक समितिको अध्यक्षमा गंगा प्रसाद जोशीलाई नियुक्त भएका छन् । 

चैत १० गते बसेको संचालक समितिको बैंठकले जोशीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै सोहि संचालक समितिको बैठकले आगामी २ वर्षको लागि अधिवक्ता लिलाराज कोईरालालाई कम्पनीको सचिव पदमा नियुक्त गरेको जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया